रातारात बनाएका सडक एक महिना नपुग्दै भत्कियो

काठमाडौं । काठमाडौँमा भदौ १४ र १५ मा भएको चौथो बिमस्टेक सम्मेलनका लागि रातारात सडकका खाल्डा–खुल्डी पुरिए । हतार–हतार कालोपत्रेदेखिरंगरोगन गरी चिटिक्क पनि बनाइए । तर, पाहुँनालाई स्वागत गर्न बनाइएका सडक एक महिना नपुग्दै भत्किएका छन् । असारको झरीमा पनि बजेट सक्न हतार–हतार टालटुले काम गरियो । त्यस लगत्तै पुनः बिमस्टेक सम्मेलनको तयारीका लागि भन्दै … Continue reading रातारात बनाएका सडक एक महिना नपुग्दै भत्कियो